• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

आ.व. ०७५/०७६ मा घाइते, टुहुरा तथा संकटमा परेका वन्यजन्तुहरु र उद्यार सम्बन्धि विवरण

क्र.स.मितिवन्यजन्तुफेला परेको ठाउपुर्नस्थापन गरेको ठाउअवस्थाकैफियत
12075/04/21अजिङ्गरडुडुवा ६ कम्दीपशुपतिनगर सा.व. मनिकापुरसकुशल
22075/07/08चितुवाराप्तीसोनारी ४,बाँके रा.नि. ओभरीघाइते
32075/08/25अजिङ्गरडुडुवा ६ कम्दीहजरत सा.व. डुडुवा ६सकुशल
42075/08/21चरी बाघनेपालगंज १०सडक दुघटनामा परि मृत्यू भएको
52075/12/01गोमन सर्पनेपालगंजहजरत सा.व. डुडुवा ६सकुशल
62075/12/13चित्तलडुडुवा ५ कम्दीनहरमा परि मृत्यू भएको
72075/12/19गोहीखजुरा ५, रजनावटकिरण नालासकुशल
82075/12/24चित्तलबैजनाथ ८बाँके रा.नि. ओभरीसकुशल
92075/12/30गोहीबैजनाथ ८ टिटहिरियाबाँके रा.नि. ओभरीसकुशल
102076/01/20चित्तलबैजनाथ ५बाँके रा.नि. ओभरीसकुशल
112076/02/15सुन गोहोराबाँके गाउघाइतेउपचारको क्रममा मृत्यू भएको
122076/03/01रशियल भाइपरकोहलपुर ८, बाबानगरबाँके रा.नि. कोहलपुरसकुशलडकुमेन्टमा अजिंङ्गगर उल्लेख भएको
132076/03/03चौकामनिकापुरबाँके रा.नि. ओभरीघाइतेउपचारको क्रममा मृत्यू भएको
142076/03/12रशियल भाइपरभुजइगाउपशुपतिनगर सा.व. मनिकापुरसकुशल