• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

डिभिजन वन कार्यालय, बाँके

                   नागरिक वडापत्र

सि.नंं.सेवा सुविधाको प्रकारसेवा प्राप्त गर्दा पु¥्याउनुपर्ने प्रक्रिया तथा प्रमाणहरुसेवा प्राप्त गर्न लाग्ने
शुल्क दस्तुर
समयजिम्मेवार शाखाकार्य समयमा नभएमा उजुरी गर्ने निकाय
१.निजी वन दर्तानागरिकताको प्रतिलिपी,जग्गाधनी प्रमाणपूर्जा जग्गाको नक्शा, मालपोत तिरेको रसिद, फिल्ड निरीक्षण प्रतिवेदन, कार्ययोजना गा.पा.÷न.पा.को सिफारिशनिःशुल्कफिल्ड निरीक्षण भै पेश भएको एक दिन भित्रयोजना शाखाडिभिजनल वन अधिकृत
२.सामुदायिक वन विधान दर्ता तथा कार्य योजना स्वीकृती र हस्तान्तरणनेपाल सरकारको नीति निर्देशनको आधारमा माग पत्र दर्ता गरी सा.व.को विधान तयार भएपछि वन प्राविधिकको सहयोगमा वन उपज मापन सहितको वन कार्ययोजना तयार गरी सम्बन्धि सव डिभिजन वन कार्यालयको राय सहित पेश गर्नुपर्ने ।निःशुल्कपेश हुन आएको विधान तथा वन कार्ययोजना अध्ययन गर्दा पुनर्विचार गर्नुपर्ने देखिएमा समुहबाट सो समेत गरी पेश हुन आएको १५ दिन भित्र    योजना शाखा          ,,
३.सामुदायिक वनको काठ, दाउरा विक्री वितरणस्वीकृत वन कार्ययोजनाको परिधि भित्र रही समुहको आम भेलाको निर्णय प्रतिलिपी, सव डिभिजन वन कार्यालयको फिल्ड निरीक्षण तथा मूल्याड.कन तेरीज तथा प्रतिवेदनविक्रीको १५% राजस्व र मु.अ.कर (साल र खयर)फिल्डकार्य समाप्त भै पेश भएको एक दिन भित्रयोजना शाखा  ,,
४.वृक्षारोपण, वन व्यवस्थापन लगायत विभिन्न बिषयमा प्राविधिक सल्लाहफोन वा प्रत्यक्ष भेटघाट (सम्पर्क न. ०८१–५२०२३०)निःशुल्कतुरुन्तैयोजना शाखा  ,,
५.सरकारी वनको काठ दाउरा स्थान्तरण इजाजतशिलबन्दी र खुला डाक बढाबढबाट विक्री रकम दाखिला भई टाँचा विमार्का पछि स्थानान्तरण इजाजतसकार रकम संकलन खर्च र मु.अ.करआवश्यक प्रक्रिया पुरा भई पेश भएको एक दिन भित्रवन व्यबस्थापन शाखा,,
६.काठ चिरान इजाजत, स्थानान्तरण इजाजतकाठको श्रोत खुलेको छोडपूर्जी, मिलको तर्फबाट सहमति भौतिक निरीक्षण प्रतिवेदनमु.अ.कर (नीजि आवादीवाट खरीद गरेको अवस्थामा)प्रक्रिया पूरा भै पेश भएकै दिनवन व्यबस्थापन शाखा      ,,    
७.गैरकाष्ठ वनपैदावार संकलन र स्थानान्तरण इजाजतडि.व.का.बाट संकलन इजाजत लिई फिल्डबाट नापजाँच मुचुल्का भएपछि स्थानान्तरण इजाजत दिइने ।वन नियामावलीले तोकेको राजस्व मात्रनिरीक्षण भई कार्यालयमा पेश भएको एक दिन भित्रवन व्यबस्थापन शाखा,,
८.घरकाज र विकास निर्माणको लागी सहुलियत दरको काठ दाउरा प्राप्तीनागरीकता,घर वनाउने स्थलको जग्गा धनि प्रमाण पूर्जा,स्थानिय निकायको सिफारिस, न.पा.को हकमा घरको नक्साजिल्ला वन पैदावार आपूर्ति समितिले तोकेको मूल्यनिवेदन दिएको ६ महिना भित्र.आपूर्ति,,
९.दैवी प्रकोपमा परेकालाई काठ र अन्य सवै प्रयोजनका लागी दाउराजिल्ला दैवी प्रकोप समितिको सिफारिस,दाउराको हकमा सम्वन्धित व्यक्ति वा संस्थाको निवेदनजिल्ला वन पैदावार आपूर्ति समितिले तोकेको मूल्यनिवेदन प्राप्त भएको एक हप्तासमिति,,
१०.वन, वन्यजन्तु हानी नोक्सानीपक्राउ परेको अभियुक्तको अनुसन्धान भई जिल्ला सरकारी वकील कार्यालयबाट राय प्राप्त भएपछिऐन नियम आदेशले तोके अनुसारअभियोग पेश भएकै दिन आदेश गर्नेआपूर्ति,,
११.मुद्दाको दर्ताअभियुक्तहरु सवै हाजिर भएपछि वा समाह्वान तारेख भएपछि ।फैसला बमोजिमको जरिवानादर्ता भएको एक बर्ष भित्रसमिति,,
१२.मुद्दाको दर्ता,वन सम्वन्धि मुद्दाको फछर्यौट÷फैसलाजग्गाधनी प्रमाण पूर्जा जग्गाको नक्शा, स्थानीय निकायको सिफारिश, निजी वनको प्रमाण पत्र र फिल्ड निरीक्षण प्रतिवेदनमु.अ.कर (जिल्ला वाहिर र व्यापारिक प्रयोजनको लागि)विमार्का मुचुल्का पेश भइ मु.अ. कर दाखिला भएको एक दिन भित्रमुद्दा शाखा,,          
१३.निजी वन र निजी आवादीको जग्गाको काठ, दाउराको स्थानान्तरणनिवेदनका साथ सक्कलै छोडपुर्जीनिशुल्कघाटगद्दी मुचुल्का सहितको प्रतिवेदन पेश भए पछिमुद्दा शाखा,,          
१४.अन्यत्र जिल्लावाट ल्याई घाटगद्दी गरीएको जडिवुटीको स्थानान्तरणउजुरीको निबेदननिःशुल्कउजुरीको प्रकृति हेरी समय निर्धारण हुनेप्रशासन शाखा,,  
१५.उजुरीनिवेदन, प्रमाण पुगेको कागजपत्र तथा सक्कल वैंक भौचरनिःशुल्क१ दिनप्रशासन शाखा,,  
१६.धरौटीनिवेदन, विल, भर्पाई, भौचरनिःशुल्क१ दिनप्रशासन शाखा,,  
१७.राजश्व तथा आर्थिक कारोवार सम्वन्धि अन्य कामनिवेदन, चिठ्ठी पत्रनिशुल्क१ दिनआर्थिक प्रशासन शाखा,,