• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

बाँके राष्ट्रिय निकुञ्ज तथा सो को मध्यवर्ती क्षेत्र बाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र पर्दछ । उक्त क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वन्यजन्तुको संरक्षण लगायत स्थानीय जनतालाई निजी वन स्थापना र विकास गर्न सहयोग पुग्ने कार्य गर्नु, गराउनु पनि डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र पर्दछ ।यस डिभिजन वन कार्यालय अन्तरगतका सव डिभिजन कार्यालयहरुको कार्य क्षेत्रहरु देहाय बमोजिम पर्दछ ।

क्र.स.सव डिभिजन वन कार्यालयको नामस्थानीय तहको नाम
नरैनापुर सव डिभिजन वन कार्यालय, नरैनापुरनरैनापुर गा.पा.को पुरै क्षेत्र
नेपालगंज सव डिभिजन वन कार्यालय, राँझाने.ग.उ.म.न.पा., डुढुवा, जानकी, खजुरा गा.पा.को पुरै क्षेत्र
कोहलपुर सव डिभिजन वन कार्यालय, कोहलपुरकोहलपुर न.पा. र बैजनाथ गा.पा. को पुरै क्षेत्र
सिक्टा सव डिभिजन वन कार्यालय, बैसाराप्ती सोनारी गा.पा. वडा नं १ र ३ को वन
राप्ती सव डिभिजन वन कार्यालय, मेहमानपुरराप्ती सोनारी गा.पा. वडा नं. ४, ५, ६ र ७ को वन
सम्शेरगञ्ज सव डिभिजन वन कार्यालय, ओभरीराप्ती सोनारी वडा नं. २, ८ र ९ को वन