डिभिजन वन कार्यालय बाँकेको सडक सौन्दर्यीकरण कार्यक्रम बमोजिम यस जिल्लाको कोहलपुर सडक खण्डको बीच भागमा रहेको आईल्याण्डहरुमा वृक्षारोपणका लागी २०० गोटा फलामको ट्रिगार्ड (Tree guard) निर्माण विरुवा रोप्ने खाडल खन्ने काम उक्त खाडलमा वनको माटो र प्रारङ्गगीक मल हाली जग्गा तयारी गर्ने काम सम्पन्न भइ सकेको छ । अब मनसुन आउना साथ बृक्षारोपण गरीने ।