• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाईको जिल्ला स्तरिय कार्यशाला गोष्ठि

मिती २०७७ असोज ५

समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाईको जिल्ला स्तरिय कार्यशाला गोष्ठि

मिती २०७७ असोज ५ गतेमान सरोवरको प्रतिकात्मक स्थल सहित बोटानिकल गार्डेन निर्माण कार्यको अनुगमन

यस कार्यालयको स्विकृत कार्यक्रम तर्फको बैजनाथ गाँउपालीका वडा ६ स्थित न्यू हरियाली सामुदायिक वनमा निर्माणाधिन मान सरोवरको प्रतिकात्मक स्थल सहित बोटानिकल गार्डेन निर्माण कार्यको सरोकारवाला निकायहरु सहित अनुगमन तथा छलफल