• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

वार्षिक कार्यक्रम कार्यान्वयन योजना तयार गर्ने सम्बन्धि गोष्ठि

डिभिजन वन कार्यालय बाँकेको आ.व. ०७७/०७८ को वार्षिक कार्यक्रम कार्यान्वयन योजना तयारी सम्पन्न ।

डिभिजन वन कार्यालय बाँकेको आ.व. ०७७/०७८ को वार्षिक कार्यक्रम कार्यान्वयन योजना तयारी सम्पन्न भएको छ । मिति २०७७ आश्विन ४ गते डिभिजन वन कार्यालय बाँकेको आ.व. २०७७/०७८ को स्विकृत वार्षिक कार्यक्रमको कार्यक्रम कार्यान्वयन योजना तयार गर्ने सम्बन्धि गोष्ठिले वार्षिक कार्यक्रमको कार्यक्रम कार्यान्वयन योजना तयार गरेको छ । अब सरोकारवालाहरु विच सार्वजनिकरण गर्ने कार्यको तयारी ।

आ.व. ०७६/०७७ को वार्षिक कार्यक्रम कार्यान्वयन योजना तयार गर्ने सम्बन्धि गोष्ठि

डिभिजन वन कार्यालयको आ.व. २०७६/०७७ को वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम, बजेट उपशिर्षक ३०७०००१२, पुजिगत खर्च अन्तर्गतको त्रि. सि. न. २.७.२१.२८ बाट मिती २०७६ आश्विन २ गतेहोटल इन्द्रेणी, नेपालगंज, बाँकेमा आ.व. ०७६/०७७ को स्विकृत वार्षिक कार्यक्रमको कार्यक्रम कार्यान्वयन योजना तयार गर्ने सम्बन्धि गोष्ठि आयोजना गरीएको थियो । उक्त गोष्ठिमा ३० सहभागीहरुको उपस्थिती रहेको थियो ।उक्त गोष्ठिले डिभिजन वन कार्यालय बाँकेको आ.व. ०७६/०७७ को स्विकृत वार्षिक कार्यक्रमको कार्यक्रम कार्यान्वयन योजना तयार गरेको थियो ।